मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस्’

ekantipur.com · Mon Aug 05 23:44:31 UTC 2024

काठमाडौँ — शाहिदुल आलम बंगलादेशका प्रख्यात फोटोपत्रकार तथा सामाजिक अभियन्ता हुन् । उनलाई सन् २०१८ मा शेख हसिना नेतृत्वको सरकारले झुटो आरोपमा गिरफ्तार गरेको थियो । सडक सुरक्षाको सवालमा भएको विद्यार्थी आन्दोलनमा सरकार निर्मम रूपमा प्रस्तुत भएको आरोप लगाउँदै उनले अल जजिरा टीभीमा अन्तर्वार्ता दिनुका साथै फेसबुकमार्फत सरकारको विरोध गरेका थिए ।

त्यही निहुँमा उनलाई गिरफ्तार गरिएको थियो । उनै

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)