मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाले विचार मिल्ने सबैसँग सहकार्य गर्ने

deshsanchar.com · Tue Mar 25 23:14:33 GMT 2025

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले विचार मिल्ने जुनकुनै शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ।

मंगलबार बसेकाे राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो। राप्रपाले राजसंस्था स्थापना र संघीयता खारेजीका लागि आन्दोलन गर्ने जुनसुकै शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)