तेहरानको सन्देश बोकेर वासिङ्टनमा पुग्यो पाकिस्तान
ukeraa.com

२१ घण्टा अघि
एजेन्सी : इरान र अमेरिकाबीच क्षेत्रीय तनाव कम गर्न भइरहेको कूटनीतिक संवादका क्रममा इरानले पठाएको पछिल्लो प्रतिक्रियालाई पाकिस्तानले वासिङ्टनसमक्ष पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)