मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन प्रधानमन्त्री सकारात्मक

gorkhapatraonline.com · Tue Aug 06 00:06:11 UTC 2024

काठमाडौँ, साउन २२ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवाप्रदायक र नियामकका रूपमा टुक्र्याउन सकारात्मक बन्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)