दरबार हत्याकाण्ड छानबिनः तत्कालीन प्रधानसेनापति राणासहित उच्च सैन्य अधिकारीले के भनेका थिए?
canadanepal.com · Thu Jun 11 08:33:41 GMT 2026

काठमाडौं– नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्षपछि गृह मन्त्रालयले पुराना फाइलहरू कोट्याउँदै पुनः छानबिन गर्ने औपचारिक निर्णय गरेसँगै नेपाली राजनीति र सुरक्षा वृत्तमा नयाँ बहस तरंगित भएको छ।
राजा वीरेन्द्रको वंश नै नाश गरिएको उक्त विभत्स घटनालाई लिएर अनेकौँ भू–राजनीतिक र राजनीतिक आयामका चर्चा भइरहँदा २५ वर्षदेखि अनुत्तरित देशकै सर्वोच्च सुरक्षा निकाय र तत्कालीन शाही नेपाली सेनाले आफ्ना परमाधिपतिको हत्या हुँदा किन थाहा पाउन सकेन, किन रोक्न सकेन? भन्ने प्रश्न जीवित छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)