फास्ट ट्र्याकको धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो
ekantipur.com · Tue Aug 06 00:08:02 UTC 2024

धेद्रे, मकवानपुर — काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा पर्ने दुई वटा सुरुङ दुवैतर्फ छिचोलिएका छन् । मकवानपुरका लेनडाँडा र धेद्रेमा रहेका निजगढबाट काठमाडौंतर्फ आउने अनि काठमाडौंबाट निजगढतर्फ जाने दुई वटै सुरुङ छिचोलिएका हुन् । धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्ड गत जेठमा छिचोलिएको थियो, यसको दूरी १.६५ किमि छ ।
धेद्रेकै काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङको भने सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)