गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता
baahrakhari.com · Thu May 08 17:52:41 GMT 2025

काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ ।
भैँसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् । भेटमा मन्त्री लेखकले भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)