जान्नुहोस् रुखमा किन पोतिन्छ सेतो र रातो रङ !
nepalipatra.com · Fri May 28 05:22:23 GMT 2021
एजेन्सी । तपाई बाहिर निस्कदा अथवा कहीँकतै जाँदा सडकका किनारामा रहेको रुखको जराभन्दा माथि सेतो र रातो रङले पोतेको देख्न सक्नुहुन्छ । तर तपाईले त्यसलाई केही वास्ता गर्नुहुन्न होला तर के त्यसपछाडीको रहस्यबारे ख्याल गर्नुभएको छ ?
यसको पछाडी वैज्ञानिक रहस्य रहेको छ । त्यसबारे चर्चा गरौँ । रुखको तल रङ पोत्ने चलन एकदमै पुरानो रहेको छ । यसको उद्देश्य हुन्छ हराभरा रुखलाई अधिक बलियो बनाउन । रुखमा विभिन्न चिरा तथा फाटाहरु पर्दछन् र बोक्राहरु निस्कन्छन्, जसकारण रुख कमजोर हुन्छ । तसर्थ रुखलाई पेन्ट गरिन्छ ताकि रुख बलियो बनोस र आयु पनि बढी होस् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)