मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

उदासको ‘तोपको आवाज’

gorkhapatraonline.com · Mon Jan 29 01:14:51 GMT 2024

काठमाडौँ, माघ १५ गते ।

साहित्यकार ज्ञान उदासको ‘तोपको आवाज’ नामक कथासङ्ग्रह प्रकाशित भएको छ । सो कथासङ्ग्रहमा ‘पानपसल्नी’, ‘सम्बन्ध’, ‘तोपको आवाज’ र ‘एउटा व्यापारको अन्त्य’ शीर्षकका चार वटा कथा सङ्कलित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)