केन्यामा भोकमरी : मृत्यु हुनेको संख्या २०१ पुग्यो
baahrakhari.com · Sun May 14 00:24:00 GMT 2023
काठमाडौं । केन्याको शाकाहोला जंगलमा भोकमरीका कारण मृत्यु हुनेको संख्या २०१ पुगेको छ ।
एक क्षेत्रीय सरकारी अधिकारीका अनुसार थप २२ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या २०१ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)