बिहान बिउँझिनासाथ ओछ्यान छोड्दा मुटुलाई पर्न सक्छ नराम्रो प्रभाव
livemandu.com · Sun Mar 14 18:05:59 UTC 2021
कैयौ व्यक्तिहरु बिहान बिउँझिनासाथ एकैपटक विस्तरा छोड्छन्। यसले मुटुमा नराम्रो प्रभाव पार्न सक्छ। आयुर्वेदमा बिहान उठ्ने सही तरिका बताइएको छ। यसलाई उपयोग गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ ।
बिहान निद्रा खुलेपछि दाहिनेपट्टि फर्किनुहोस् । अनि उठेर बस्नुहोस् । यसले मुटुमा अनावश्यक दबाब पर्न पाउँदैन किनकि मुटु हाम्रो शरीरको बायाँतर्फ हुन्छ । अब दुवै हात माथि उठाएर तन्काउनुस् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)