मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानसँग तनाव बढेपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल

onlinekhabar.com · Thu May 08 18:23:49 GMT 2025

२५ वैशाख, काठमाडौं । भारत सरकारले देशभरका २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेर सुरक्षा सतर्कता बढाएको हो ।

पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ मिसाइल ड्रोन हमला गरेको थियो । सो हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)