रक्सीमा बढ्यो कर, बियरमा लिटरमै ३० रुपैयाँ अन्तशुल्क वृद्धि
onlinekhabar.com · Sun May 29 20:39:17 GMT 2022
सरकारले मदिराजन्य पदार्थमा लाग्ने अन्तशुल्क र भन्सार दर बढाएको छ । अल्कोहलरहित बियरमा २० रुपैयाँबाट ३० रुपैयाँ अन्तशुल्क लाग्ने व्यवस्था भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले इनर्जी ड्रिंक्सको अन्तशुल्क प्रतिलिटर ३६ बाट ५० रुपैयाँ बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)