नेपाललाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिप उपाधि
ekagaj.com · Sat Oct 16 20:11:55 GMT 2021
काठमाडौँ : नेपाललाई तीन गोलको फराकिलो अन्तरले हराउँदै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्समा भएको फाइनलमा भारतले नेपाललाई तीन शून्य गोलले हराएको हो । भारतलाई उपाधि दिलाउन सुनिल क्षेत्री, सुरेशसिंह वांगजाम र सहल अब्दुल सम्सदले गोल गरे ।
नेपाल साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनल पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)