सदरमुकाम जलेश्वरमा अवस्थित पानी ट्यांकी
nepalsamaya.com · Mon May 08 22:48:00 GMT 2023
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित पानी ट्याङ्की। यस ट्याङ्कीबाट नगर क्षेत्रका दस हजार बढी जनसङ्ख्याले पानी खान पाएका छन्। तस्बिर : सञ्जीतकुमार मण्डल/रासस
प्रकाशित: May 09, 2023| 04:33. 00 मंगलबार, वैशाख २६, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)