मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

baahrakhari.com · Thu May 08 18:41:36 GMT 2025

काठमाडौं । पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

यी आक्रमणहरूलाई विफल पारिएको छ । कुनै पनि जनधनको क्षति भएको छैन । भारत आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)