सभामुख हटाउने खेल भएकाले एमसीसी टेबल गर्न दिइयोः प्रचण्ड
nepalghatana.com · Wed Feb 23 17:22:47 GMT 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख हटाउने खेल भएपछि एमसीसी संसदमा टेबल गर्न दिएको खुलासा गर्नुभएको छ ।
पार्टीको बागमती प्रदेश समितिको पूर्ण बैठकमा अध्यक्ष प्रचण्डले एमालेले आफूले कारवाही गरेका सांसद पदमुक्त नगरेको भन्दै सभामुखको राजीनामा खोजेका बेला कांग्रेस पनि त्यसकै पक्षमा उभिएपछि टेबल गर्न दिएको बताउनुभयो । उहाँले अहिले गठबन्धन टुटाउने षड्यन्त्र भएको पनि बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)
माओवादी केन्द्र