पदाधिकारी र सदस्यको संख्या थप्ने ओलीले प्रस्ताव पारित
baahrakhari.com · Fri Nov 26 18:27:00 GMT 2021
चितवन । एमाले केन्द्रीय कमिटीको बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।
शुक्रबार राति चितवनको सौराहामा बसेको बैठक ओलीले राखेको प्रस्तावलाई पारित गरेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)