मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा इटाली र स्पेनको बराबरी

baahrakhari.com · Tue Jul 06 19:52:00 GMT 2021

काठमाडौं । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले इटाली र स्पेनबीच प्रतिस्पर्धा भइरहेको छ । दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । इङ्ल्यान्डको वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेका हुन् ।

आजको खेलमा दुवै टोलीले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न भने सकेनन् । पहिलो हाफमा इटालीभन्दा स्पेन बलियो बनेको छ । स्पेनले पटक पटकको मौकालाई सदुपयोग गर्न सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)