सकियो कार्यकाल
gorkhapatraonline.com · Sun Sep 18 01:15:32 GMT 2022
नारायण काफ्ले
काठमाडौँ, असोज २ गते । सङ्घीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको छ । एकैसाथ निर्वाचन भएका सातवटा प्रदेश सभाको कार्यकाल पनि शनिबार रातिदेखि समाप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)