एसियाड क्रिकेटमा आज नेपाल र भारत भिड्दै
kendrabindu.com · Tue Oct 03 00:17:59 GMT 2023
एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल र भारत सोमबार बिहान भिड्दैछन्।
नेपाली समय अनुसार बिहान पौने ७ बजे दुवै टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ। समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको हो। भारतले सिधैं अन्तिम ८ मा स्थान पाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)