नेपाल लाइभ समाचार [२०७८ पुस २०]
nepallive.com · Tue Jan 04 16:43:00 GMT 2022
१. माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता सकियो, अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त र नेकपा एमालेको छुट्टै उम्मेदवारी दर्ता । (राष्ट्रिय सभाका लागि मनोनयन)
२. उखु किसानहरुको बक्यौता रकम भुक्तानीका लागि सांसदहरुले नै आमरण अनसनमा बस्नुपर्ने प्रस्ताव, १ अर्ब ७० करोड भुक्तानी हुनुपर्नेमा करिब ८ करोडमा झारेको सरकारको दाबी । (उखु किसानका पक्षमा सांसद)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)