राखेप बोर्डमा युवा खेलाडीको प्रतिनिधित्व, खेलाडीमैत्री नीतिको अपेक्षा
neplays.com · Thu Jun 11 08:46:19 GMT 2026

सन्ध्या ढुंगाना
नेपाली खेलकुद प्रशासनमा लामो समयदेखि एउटा प्रश्न उठ्दै आएको थियो—खेलाडीका लागि बन्ने नीति निर्माणमा खेलाडी स्वयंको आवाज कहिले पुग्छ ? राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ बोर्ड गठनसँगै यो प्रश्नको आंशिक उत्तर खोज्ने प्रयास भएको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)