नेत्ररोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन शुरू
hamrakura.com · Fri Dec 08 00:00:00 GMT 2023
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा पहिलोपटक नेत्ररोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ । रेयुकाई एईको मासुनागा आँखा अस्पतालको आयोजनामा शुक्रबारदेखि सम्मेलन शुरू भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सम्मेलनको उद्घाटन गरे । कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनलाई संसोधन गर्नुपर्ने आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)