मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिसन ८४ कसका लागि ?

ekantipur.com · Tue Nov 28 00:17:25 GMT 2023

विज्ञहरूको सल्लाह, सुझाव उपयोग गरी समृद्धि अभियानमा सरकार लागेको देखिँदैन । केन्द्रदेखि गाउँसम्मका सर्वसाधारण हुँकार मच्चाएर हिँड्ने, सामाजिक र आर्थिक विकासका काममा सिन्को नभाँच्ने शासकको शैलीले वाक्क बनिसकेका छन् ।

अभियानको नयाँनयाँ नाम दिएर सानाठूला राजनीतिक दलका नेता जनतामाझ तुरूप फ्याँकेर आफ्नो दुनु सोझ्याउन खप्पिस देखिएका छन् । स्वार्थी नेतालाई कहिल्यै देश दुःखेन, जनजीविकाका आधार नाना, खाना र छानाको सुविधा उपलब्ध गराउने जिम्मेवारीबोध हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)