दुगड ग्रुपले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका विरामीलाई खाद्यान्न उपलब्ध गराउने
news24nepal.tv · Sat May 15 17:05:04 GMT 2021
काठमाडौं । केएल दुगड ग्रुपले नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका विरामी तथा कुरुवाहरुलाई २ महिनासम्म खान पुग्ने खाद्यान्न उपलब्ध गराउने भएको छ ।
कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई केएल दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)