संशोधन होइन एमसिसीको व्याख्यात्मक घोषणा भनेको : महासचिव पोखरेल
nepalghatana.com · Thu Mar 03 16:45:00 GMT 2022
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्याख्यात्मक घोषणा गरेर एमसिसी संशोधन गरेको हो भन्ने जस्तो गरी भ्रम सृजना गर्न खोजिएको बताउनुभएको छ ।
प्रेस चौतारी कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले व्याख्यात्मक घोषणा भनेको एमसिसीको संशोधन होइन, त्यो सम्झौतामा भएका बुँदाहरूको व्याख्या गरेको हो भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)