जस्तापाताले टल्किए सिस्नेका १७२ घर
abhiyandaily.com
रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा तीन आर्थिक वर्षको हालसम्म १५० भन्दा बढी घरमा टिनको छाना टल्किएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममार्फत गाउँपालिकाका १७२ विपन्न परिवारको घरका खरका छाना हटाएर जस्तापाता लगाइएको हो ।
कार्यक्रम लागू भएको सुरुको वर्ष अर्थात् आव ०७६/७७ मा सिस्ने गाउँपालिकाका ३० घरपरिवारले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरको छाना हटाएर टिनको छाना हालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)