कांग्रेसका सचेतक राईकाे प्रश्न-‘करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भयो ?’
nepalpress.com · Thu Jun 11 08:55:38 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न माग गरेका छन् ।
संसदमा पेश भइसकेको विधेयकमा करका दर परिवर्तन गर्नु संसदको अधिकारमाथिको हस्तक्षेप भएको भन्दै उनले यसमा कसको स्वार्थ जोडिएको छ भन्ने विषय सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)