भीष्मराजलाई सुरेन्द्रको जवाफ– कालो डायरीमा नोट गरेर आएको छु
shilapatra.com · Thu Jun 11 08:52:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सांसद सुरेन्द्र चौधरीले प्रतिनिधिसभामा आफू कालो डायरीमा नोट गरेर सदनमा आएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि जारी छलफलमा उनले आफूले नीलो मसीले लेखेको पनि बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)