राजा वीरेन्द्रले अस्वीकार गरिसकेको अवधारणमा टेकेर अमित शाहले किन गरे नेपालमा भाजपाको सरकार बनाउने भ्रामक दाबी?
nepalkhabar.com · Wed Feb 17 16:13:51 UTC 2021
‘सन् १९७० मा नै राजा वीरेन्द्रले नेपाल भारतवर्षमा नभई हिमवत खण्डमा पर्ने बताउनु भएको थियो। उसै पनि नेपाल विश्वका पुरानामध्येको एक मुलुक हो। कसैले १७ औँ, कसैले १८ औँ र कसैले २२ औँ मुलुक भन्छन्। संसारको २२ औँ मुलुक नै भएपनि धेरै अघिदेखि हाम्रो छुट्टै अस्तित्व छ।’
भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले गृहमन्त्री अमित शाहलाई उधृत गर्दै नेपालमा पनि भारतीय जनता पार्टी (भाजपा) को सरकार गठन गर्ने योजना रहेको बताएपछि नेपालमा त्यसको चर्को विरोध भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)