मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जर्मनीको संसद भवन हमला गर्न खोज्ने २५ जना पक्राउ

ratopati.com

जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

७१ वर्षीय प्रिन्स हेनरिकको रूपमा वर्णन गरिएका एक कुलीनलाई उनीहरूको योजनाको केन्द्रविन्दु भएको आरोप लगाइएको छ। संघीय अभियोजकहरूका अनुसार उनी जर्मनीका विभिन्न स्थानमा पक्राउ परेकाहरूमध्यका कथित दुई नेता मध्ये एक हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)