जबुली शेर्पा बनिन् मिस नेपाल नर्थ अमेरिका २०२३
kalakarmi.com · Tue Jul 25 00:37:29 GMT 2023
न्यूयोर्क– अमेरिकाको न्यूयोर्क सिटीमा आयोजित मिस नेपाल नर्थ अमेरिका २०२३ को उपाधि जुबली शेर्पाले जितेकी छिन् । १७ जना प्रतिस्पर्धिलाई निराश बनाउँदै शेर्पाले यो उपाधिसंगै मिस नेपाल २०२४ मा सोझै प्रवेश पाएकी छिन् ।
ड्रिम्स युनिभर्सलले आयोजना गरेको प्रतियोगितामा अमेरिका तथा क्यानडामा बसोबास गर्ने नेपाली समुदायका १८ जना युवतीहरुले भाग लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)