मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैँकबीच सम्झौता

ratopati.com

निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुई पक्षबीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सो सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे । कार्यक्रममा कोषका नायव प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक एवं प्रबन्धकहरूको उपस्थिति रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)