क्रियाशिल विवादमा मन्त्रीले गरे कार्यकर्तामाथि हातपात
deshsanchar.com · Tue Sep 21 17:29:24 GMT 2021
काठमाडौँ – जिल्लाको क्रियाशिल सदस्यताको विवादलाई लिएर कांग्रेसका एक प्रदेश मन्त्रीले कार्यकर्तामाथि पार्टी कार्यालय सानेपामै हातपात गरेका छन्।
कांग्रेसका तर्फबाट प्रदेश २ सरकारमा सहभागी महिला, वालबालिका, यूवा तथा खेलकूद मन्त्री वीरेन्द्रप्रसाद सिंह ले कार्यकर्तालाई हातपात गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)