नेपाललाई युक्रेनको आग्रह– रुसी पर्वतारोहीलाई हिमाल चढ्न रोक्न लगाइयोस्
baahrakhari.com · Tue Mar 29 23:15:00 GMT 2022
किभ । यसै वसन्त ऋतुमा ९ जना रुसी पर्वतारोहीलाई नेपालमा हिमाल चढ्ने अनुमति दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा फौज पठाएको भन्दै युक्रेनी कूटनीतिज्ञहरूले ती पर्वतारोहीहरूलाई अनुमति नदिन आग्रह गरेका थिए ।
भारतको दिल्लीस्थित युक्रेनी दूतावासले नेपाल सरकारलाई थुप्रै अन्तर्राष्ट्रिय खेलकुद महासंघहरूले रुसी खेलाडीहरूमाथि प्रतिबन्ध लगाइसकेको जानकारी दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)