६ दशमलव ३ रेक्टर स्केलको भूकम्पले हल्लियो दिल्ली लगायत अन्य भारतीय शहर
nepalghatana.com · Fri Feb 12 18:10:47 UTC 2021
शुक्रबार राती भारतको दिल्लीमा भूकम्प को झट्का महसुस गरिएको छ ।
ताजिकिस्तानमा गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पको कम्पन भारतको जम्मू कश्मीर, पंजाब, हरियाणा, हिमाचल प्रदेश, दिल्ली-एनसीआर र उत्तराखंडमा समेत महसुस गरिएको बताईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)