मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वामपन्थको असामयिक विसर्जन !

bishowkhabar.com · Thu Jun 11 09:01:07 GMT 2026

मुमाराम खनाल

राज्यको सेवा प्रवाहप्रति चरम असन्तुष्ट नवयुवाहरूको कार्यक्रममा नृशंस दमन गरेपछि नेपालमा जुन राजनीतिक परिस्थिति पैदा भयो, त्यसबाट सबैभन्दा ठूलो क्षति नेपाली कम्युनिस्ट आन्दोलनले बेहोरेको छ । खासगरी, २०४६ सालको राजनीतिक परिवर्तनपछिका घटनाक्रमबाट नै नेपालका कम्युनिस्ट घटकहरूले सान्दर्भिकता गुमाउन थालेका हुन् । र, कम्युनिस्ट आन्दोलन पूर्ण रूपमा विसर्जन भएको प्रमाणित गर्न यस परिघटनाले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)