मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

बेलायती राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

nayapatrikadaily.com · Sat Apr 10 00:12:00 GMT 2021

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान विन्डसोरस्थित निवासमा मृत्यु भएको बेलायती राजदरबारले पुष्टि गरेको छ ।

‘गहिरो पीडासहित महारानी एलिजाबेथबाट उनको प्रिय श्रीमान्को निधनको घोषणा भएको छ,’ दरबारबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनमा सम्पूर्ण जनतासहित राजपरिवार पनि गहिरो दुःख व्यक्त गर्दछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)