मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

barnanmedia.com · Thu May 08 22:11:52 GMT 2025

काठमाडौँ, २६ वैशाख : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली जनताको खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने १०औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)