भलिबलका दर्शक कुटिएको घटनाको छानविन हुने
hamrokhelkud.com · Mon Jul 10 16:12:36 GMT 2023
सोमबार, असार २५, २०८०
काठमाडौं (हाम्रो खेलकुद)– सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल लिग प्रतियोगितामा सोमबार गण्डकी प्रदेशको टोलीविरुद्धको खेलका दौरान त्रिभुवन आर्मी क्लबका खेलाडीले दर्शकमाथि गरेको हातपाटको घटनाका बारेमा नेपाल भलिबल संघले छानविन गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)