सिभिल बैंकको अध्यक्षमा पाण्डे चयन
nepallive.com · Wed Nov 17 17:29:00 GMT 2021
काठमाडौं- सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन्।
बुधबार बसेको बैंक सञ्चालक समितिको ३६२औं बैठकले सञ्चालक पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)