गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको शिष्टाचार भेट
barnanmedia.com · Thu May 08 22:22:02 GMT 2025

काठमाडौँ, २५ वैशाख : गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले शिष्टाचार भेट गर्नुभएको छ । भैँसीपाटीस्थित मन्त्री निवास पुगेर आज नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गर्नुभएको हो ।
सो अवसरमा भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाविरूद्ध रहेको स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)