प्रोटोन ‘इमास-७’ : २० मिनेटमा ८० प्रतिशत चार्ज, ४१० मिलोमिटरसम्मको दुरी तय (तस्वीरहरू)
onlinekhabar.com · Thu Jun 11 09:03:46 GMT 2026

२८ जेठ, काठमाडौं । मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी प्रोटोनले आफ्नो विद्युतीय सवारी (ईभी) ब्रान्ड ‘इमास’ अन्तर्गतका गाडीहरू बजारमा ल्याएर विद्युतीय यातायात क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ ।
कम्पनीले सन् २०२४ मा ‘इमास–७’ ब्रान्ड सार्वजनिक गर्दै यसलाई ‘इलेक्ट्रिफाई मलेसिया’ अर्थात मलेसियालाई विद्युतीकरण गर्ने अभियानका रूपमा प्रस्तुत गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ