मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० दिनदेखि नगरकोट पुगेका पूर्वराजा शाहले बसेर राजावादीलाई एकजुट बनाउँदै

barnanmedia.com · Thu May 08 22:50:33 GMT 2025

१० दिनपहिले नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन्। नगरकोटको सोल्टी वेस्ट इन रिसोर्टमा बसेर उनले राजावादी दल र अभियन्ताहरूसँग छलफल गरेका हुन्।

वैशाख १५ गते नागार्जुनबाट उनी नगरकोट पुगेको सुरक्षा स्रोतले पुष्टि गर्‍यो। उनी सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरीका डीएसपीसहितको सुरक्षा टोली लिएर नगरकोट पुगेका हुन्। नगरकोटमा बसेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई भेटेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)