मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहितको अनुपस्थितिमा शुभमनको साथमा कसले गर्लान् ओपनिङ?

nepallive.com · Thu Jun 30 00:14:00 GMT 2022

काठमाडौं– भारतीय कप्तान रोहित शर्मा जुलाई १ देखि एजब्यास्टनमा हुने इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टबाट बाहिरिएका छन्।

कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएसँगै उनी आइसोलेसनमा छन्। यस्तो अवस्थामा भारतीय टोलीमा ओपनिङ गर्ने खेलाडीको खोजी भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)