मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मधुमेहका बिरामीले यी पाँच कुरामा ध्यान दिन आवश्यक

swasthyakhabar.com · Tue Oct 18 00:20:00 GMT 2022

खानपान र जीवनशैलीले प्रत्यक्ष असर गर्ने रोगमध्ये एक हो, मधुमेह। मधुमेह रोग आफैँमा खानपानसँग सम्बन्धित रोग पनि हो। अनियन्त्रित र मात्रा मिलाएर नखाँदा शरीरमा चिनीको मात्रा बढ्न सक्छ। शरीरमा चिनीको मात्रा सामान्य र बढी भएको मापन गर्न सकिन्छ।

सामान्य – खाली पेट १०० एमजी/डीएल भन्दा कम, खानापछि १४० एमजी/डीएल भन्दा कम

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)