पाकिस्तानले भारतको क्षेप्यास्त्र आक्रमण किन रोक्न सकेन?
barnanmedia.com · Thu May 08 23:10:00 GMT 2025

तपाईंलाई इजरायलको प्रसिद्ध वायु रक्षा प्रणाली 'आइरन डोम' वा 'डेभिड्स स्लिङ' बारे थाहा होला, जसलाई उन्नत मिसाइल ढाल भनिन्छ।
इरानबाट भएको क्षेप्यास्त्र आक्रमण होस्, हमासले प्रहार गरेको रकेट होस् वा हुथी विद्रोहीहरूको ड्रोन होस्, इजरायली हवाई क्षेत्रमा प्रवेश गर्ने बित्तिकै, यी स्वचालित रक्षा प्रणालीको सहयोगमा हावामै ध्वस्त पारिन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)