भारत र पाकिस्तान भिड्दा नेपालको टाउको दुखाइ, बढ्दो सुरक्षा चुनौती
barnanmedia.com · Thu May 08 23:18:29 GMT 2025

भारत र पाकिस्तान जन्मजात दुस्मन हुन्। यी दुई देश एक आपसमा भिड्नु नयाँ होइन ।
यसअघि चारपटक युद्ध लडिसकेका छन्। तेस्रो युद्धमा त पाकिस्तानले पुर्वी पाकिस्तान गुमायो, त्यही युद्धका कारण बंगलादेश जन्मियो। चार युद्ध बाहेक भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा बेलाबेला द्वन्द्व चलिरहेकै हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)