भारतीय सेनाले भन्यो : पाकिस्तानले ३ वटा सैन्य शिविरमा हमला गर्यो
barnanmedia.com · Thu May 08 23:25:09 GMT 2025

पाकिस्तानले आफ्ना तीनवटा सैन्य शिविरमा पाकिस्तानले क्षेप्यास्त्र आक्रमण गरेको भारतीय रक्षा मन्त्रालयले दाबी गरेको छ।
भारत प्रशासित कस्मिरको जम्मु र उधमपुर अनि पञ्जाबस्थित पठानकोटमा हमला भएको मन्त्रालयको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)